शत्रुलार्इपनि नहाेस यस्ताे : अधुरै
रह्यो विवाहको सपना : प्रेमिकाले दिइन प्रेमिको दागवति -
माेरङ
,१४ मंसिर / आइतवार साँझ ८ बजे धरानको
ढुंगेधारामा निकै सन्नाटा छाएको
थियो । शव जलाउँन गएका मलामीहरु निकै
हतारिदै थिए । चितामा राखिएको शवको
अन्त्यष्टि गर्न दागवत्ति कसले दिने
भनेर मलामी र आफन्तमा कुराकानी
चलिरहेको थियो । अचानक एक युवति रुँदै
कराउँदै त्यहाँ आइपुगिन् । चितामाथि
राखिएको शवलाई अंगालो हालिन् ।
भक्कानियर रुदै भनिन , “आखिर यो के भयो ?
मलाई पनि संगै लैजाऊ ”यस्तै विलौना गर्दै
युवति चिच्याई रहेकी थिइन् । केही
क्षणमा उनी त्यही अचेत बनिन ।
दुर्घटनामा परी मृत्यु भएका महेश बिक
चलचित्रको कथावस्तु झैं लाग्ने यो परिदृश्य कुनै काल्पनिक घट्ना नभएर धरानको बगरकोट स्थित ढुंगेधारमा शवदाहसंस्कार स्थलमा देखिएको झलक हो । मोरङको केराबारी खोर्साने सडक खण्डमा शनिवार दिउँसो बस र मोटरसाइकल एकापसमा ठक्कर खादा दुर्घट्नामा परी इलाम नगरपालिका ४ घर भई मोरङको केराबारी १ मा पाथीभरा सुनचादी पसलमा कार्यरत महेश विकको मृत्यु भएको थियो ।
महेशको उपचारको क्रममा घोपा क्याम धरानमा मृत्यु भएपछि शव पोष्टमार्टम गरी दाहसंस्कार गर्न धरानको बगरकोट स्थित ढुंगेधारमा लगिएको थियो । दाह संस्कारस्थलमा देखिएको यो परिदृश्यले त्यहाँ पुग्ने जो कोहीलाई भावुक मात्र बनाएन मृतक महेश र झापा घर भएकी सन्ध्या (नाम परिवर्तन) लगनगाठोमा कस्ने उनीहरुको इच्छा र चाहनालाई दैवले चुडाई दियो ।
पुर्बेलीन्युजबाट

शत्रुलार्इपनि
नहाेस यस्ताे : अधुरै रह्यो विवाहको सपना : प्रेमिकाले दिइन प्रेमिको
दागवति - See more at:
http://karnalikhabar.com/news/2016/11/29/17871.html#sthash.OKOWoL9o.dpuf

No comments:
Post a Comment