पर्यटकीय गाउँ ढगैँमा माघ ८ मा पेताँ ल्हुताँ
प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रमको
आयोजना -
उतरी लमजुङको पर्यटकीय गाउँ ढगैँमा
आगामी माघ ८ गते पेताँ ल्हुताँ प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम
गरी गाविस स्तरीय तमु पे ल्हु सघंको ईकाई गठन गर्ने कार्यक्रम तय भएको छ ।
कार्यक्रमलाई भव्य र सव्य रूपमा सफल पार्नको लागि सोमबार
मनास्लु युवा क्लबको बैठ्क बसी विभिन्न उपसमिति समेत निर्माण गरेको छ ।
कार्यक्रममा सबै युवा क्लबको सक्दो सहयोग गर्ने भएको छ ।
यस्तै, बाबा समुह र आमा समुहलाई पुस १६ गतेका दिन बैठक राखी
सुचना दिने र राय सल्लाह सुझाव सो दिनमा लिई सो बमोजिम अन्य काम
कार्यक्रमहरू अगाडी बढ्ने निर्णय भएको छ । कार्यक्रमलाई भव्य रूपमा सफल गर्नको
लागि क्लबका उपाध्यक्ष सुनम गुरूङको संयोजकत्वमा ५ सदस्यीय आर्थिक
व्यवस्थापन उपसमिति गठन गरेको छ ।
उपसमितिको सदस्यमा श्यामकृष्ण
गुरूङ, तिलबहादुर गुरूङ,
सपना गुरूङ र शान्ता गुरूङ रहनुभएको छ । यो
समितिले गाउँ गाविस, जिल्ला,
क्षेत्र, केन्द्र अनि विदेशमा रहनुभएका मुख्य गरी
गुरूङ दाजुभाइ र समस्त नेपालीहरूमा कार्यक्रम भव्य रूपमा सफल बनाउनको लागि आर्थिक सहयोगको
अपिल समेत गर्ने भएको छ ।
यसका साथै अतिथि सत्कारमा सोमकाशी गुरूङको संयोजकत्वमा ३ सदस्यीय अतिथि सत्कार उपसमिति ुमेत निर्माण
गरिएको छ । सो उपसमितिको सदस्यहरुमा बेलराम गुरूङ र भुमिका गुरूङ रहनुभएको छ
। यसैगरी स्वागत गेट तथा मञ्च निर्माण गर्नको लागि सन्तबहादुर गुरूङ (क)
को संयोजकत्वमा ५ सदस्यीय मञ्च व्यवस्थापन उपसमिति गठन गरिएको छ ।
कार्यक्रममा उपस्थित सबै अतिथिहरूलाई मिठो ताजा अनि स्वादिष्ट खानाखाजा बनाई खुवाउनको लागि सन्तबहादुर
गुरूङ (ख) को संयोजकत्वमा ७ सदस्यीय खानपिन व्यवस्थापन उपसमिति गठन गरिएको छ
।
बैंठ्क क्लबका उपाध्यक्ष सुनम गुरूङको अध्यक्षतामा बसेको
थियो । बैठकले सबै मिलेर कार्यक्रम भव्य रूपमा सफल गर्नको लागि आर्थिक
व्यवस्थापन उपसमितिका सदस्य श्यामकृष्ण गुरूङले जानकारी दिनुभयो ।
साभार: लमजुङ डेलि डट कम
उतरी लमजुङको पर्यटकीय गाउँ ढगैँमा आगामी माघ ८ गते पेताँ ल्हुताँ
प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम गरी गाविस स्तरीय तमु पे ल्हु सघंको
ईकाई गठन गर्ने कार्यक्रम तय भएको छ ।
कार्यक्रमलाई भव्य र सव्य रूपमा सफल
पार्नको लागि सोमबार मनास्लु युवा क्लबको बैठ्क बसी विभिन्न उपसमिति समेत
निर्माण गरेको छ । कार्यक्रममा सबै युवा क्लबको सक्दो सहयोग गर्ने भएको छ ।
यस्तै, बाबा समुह र आमा समुहलाई पुस १६
गतेका दिन बैठक राखी सुचना दिने र राय सल्लाह सुझाव सो दिनमा लिई सो बमोजिम
अन्य काम कार्यक्रमहरू अगाडी बढ्ने निर्णय भएको छ । कार्यक्रमलाई भव्य
रूपमा सफल गर्नको लागि क्लबका उपाध्यक्ष सुनम गुरूङको संयोजकत्वमा ५
सदस्यीय आर्थिक व्यवस्थापन उपसमिति गठन गरेको छ ।
- See more at: http://www.lamjungdaily.com/2016/12/13/5209/#sthash.lxvoIKjz.dpuf

No comments:
Post a Comment