सातौँ राष्ट्रिय खेलकुद
क्षेत्रिय प्रतियोगिताका लागि विभिन्न ४ विधाका खेलाडि पोखरामा -
मंसिर
१९ । सातौँ राष्ट्रिय खेलकुद क्षेत्रिय प्रतियोगिताका लागि आईतबार विभिन्न चार
विधाका खेलाडि पोखरा प्रस्तार गरेका छन् ।
२० गते वाट कास्कि जिल्लाको पोखरामा हुने महिला, पुरुष एथलेटिक्स, पुरुष फुटवल, बास्केटबर र किक्रटका लागि खेलाडि र खेल प्रशिक्षक गरि जम्मा
५९ जनाको टोलि पोखरा गएको हो । जिल्ला खेलकुद विकास समितिका सदस्य
जुन तामाङको नेतृत्व र खेल प्रशिक्षक तारा पियाको प्रशिक्षणमा खेलाडि पोखरा
गएका हुन ।
पोखरामा नै मंसिर २० गते देखी २५ गते
सम्म किक्रेट, २० वाट २३ गते सम्म
वास्केटवल, २० देखी २३ गते सम्म
एथलेटिक्स, २० गते वाट २५ गते सम्म फूटवल,
२२ गते देखी २५ गते सम्म म्याग्दी
जिल्लामा कराँते, २४ गते देखी २६ गते
सम्म पाल्पा जिल्लामा चेस, २६ देखी २८ गते सम्म
वाग्लुङ जिल्लामा आई.टि.एर्फ, २५ देखी २८ गते सम्म म्याग्दी जिल्लामा भलिवल खेल हुने भएको हो ।
साभार: लमजुङ डेलि डट कम
No comments:
Post a Comment